केन्द्रीय सदस्य

प्रधानमन्त्री ओलीसँग सहकार्य नगर्न देउवालाई केन्द्रीय सदस्यहरुको सुझाव

१० माघ २०७७ काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न नेपाली कांग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । केन्द्रीय सदस्यले कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न नहुनेमा जोड दिए का हुन्। बुधबार...

४४१ केन्द्रीय सदस्यको बहुमत पुर्‍याउने पक्ष नै नेकपाको आधिकारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले आफूलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेकपाको वैधानिकता निर्क्यौल गर्ने बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले आफ्नो...

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

२७ कात्तिक, २०७७ तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै...

कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण

२१ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ। केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण देखिएको हो। उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । उहाँहरूले आफूहरूसँग पछिल्लो समय सम्पर्कमा...

सात कांग्रेस केन्द्रीय सदस्यसहित १९ जनामा कोरोना पुष्टि, भोलिको केन्द्रीय समिति बैठक स्थगित

१८ असोज, २०७७ काठमाडौं । सातजना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले तत्कालका लागि केन्द्रीय कार्यसमितिको बैठक...

नेकपाका १ सय ५२ केन्द्रीय सदस्यद्वारा केन्द्रीय कमिटी बैठक माग गर्दै लिखित पत्र दर्ता (भिडियोसहित)

१४ साउन, २०७७ काठमाडौं । पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन । स्थायी कमिटीले समस्याको समाधान दिन नसकेको भन्दै विधान बमोजिक...