केन्द्रीय कार्यकारिणी समिति

केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा शीर्ष नेताहरुबीच विवाद

१४ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताबीच केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा विवाद भएको छ । आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने भन्ने बिषयमा...