केटू हिमाल

पाकिस्तानको केटू हिमाल आरोहणका क्रममा तीन जनाको मृत्यु

७ फागुन २०७७ इस्लामावाद । पाकिस्तान सरकारले तीन जना हिमाल आरोहीको मृत्यु भएको जनाएको छ । यसै महिनाको शुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहर अझै...