
कृषिमन्त्री भुसालले भने– अहिलेकै व्यवस्थामा भगवान शिव आए पनि मल ल्याउन सक्दैनन् (भिडियोसहित)
३० असोज, २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित...