कृषक

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

२१ माघ २०७७ दुल्लु । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्नु हुन्न । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन...

कृषिमा प्रविधि भित्रिएसँगै कृषक उत्साहित (भिडियोसहित)

१ पुस २०७७ विराटनगर । प्रदेश १ मा पछिल्लो समय कम लागतमा उत्पादन बढाउन किसानले आधुनिक कृषियन्त्र र प्रविधिको प्रयोग बढाएका छन् । आधुनिक कृषि कर्मतर्फ बढदो आकर्षणले परम्परागत रुपमा हलो जोतेर खेती गर्ने किसानमा नयाँ उत्साह देखिएको छ...

कृषकले किन पाएनन् धानको समर्थन मूल्य ?

२२ मंसिर, २०७७, देउखुरी । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर...

कृषिसम्बन्धी विधेयक पारित भएसँगै भारतमा कृषक आन्दोलित

९ असोज, २०७७ नयाँ दिल्ली । भारतको लोकसभाले सेप्टेम्बर ९ तारिखमा कृषि उत्पादनको सम्बन्धमा बनेका तीन वटा विधेयक पास परेपछि अहिले कृषक आन्दोलित छन् । यी विधेयकले कृषि क्षेत्रमा पुँजिपतीको हालिमुहाली गर्ने वातावरण बनाइदिएको भन्दै किसानले संघर्ष चर्काएका छन्...

कृषि कर्ममा जुट्दै कृषक (फोटोफिचर)

करोनाको प्रकोप र लकडाउनले जनजीवन अस्तव्यस्त भए पनि किसान भने आफ्नो कर्ममा जुटेका छन् । मनसुन सुरु भएसँगै किसानहरु रोपाईको तयारीमा जुटेका हुन् । नागार्जुन नगरपालिका–६ का किसानहरु रोपाईका लागि तयारी गर्दै । तस्वीरः गुञ्जनराज गिरी/हिमालय टेलिभिजन