कृत्रिम ताल

दाङको चेपे सोतामा यसरी बन्यो कृत्रिम ताल (भिडियोसहित)

१३ भदौ, २०७७ दाङ । प्रदेश ५ सरकारको लगानीमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे सोतामा ताल निर्माण गरिएको छ । ताल बनेसँगै यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । दाङको घोराही...