कुमारी छें

ललितपुरमा रहेको कुमारी घर पुनर्निर्माण हुने (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ ललितपुर । ललितपुरमा रहेको कुमारी छेंको पुनर्निर्माण र कुमारी निवासको नवर्निर्माण हुने भएको छ । ७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो । नेपालका लागि...