कुकुर

दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने

२७ माघ २०७७ सिउल । दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने भएको छ । राजधानी सिउलमा पाल्तु कुकुर र विरालोमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्न लागिएको सिउलको स्थानीय प्रशासनले जनाएको छ । दक्षिण कोरियामा केही...

कुकुरको पराक्रमः एउटा गर्भवती कुकुरले यसरी चार जनाको ज्यान बचायो

७ मंसिर, २०७७, मस्को । रुसमा एउटा भवनमा आगलागी भएपछि एउटा कुकुरले गरेको चमत्कारका कारण चार जना बाँच्न सफल भएका छन् । रुसको लेनिनग्राद भन्ने स्थानको एउटा सानो अस्पतालमा आगलागी भएपछि उक्त कुकुरले भवनभित्र पसेर इमर्जेन्सी अलार्म बजाएको थियो...

कुकुर तिहारमा मात्र हैन यि हुन् वर्षैभर सडकका कुकुरको सेवा गर्नेहरु (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीले घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाएका छन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले कुकुर तिहारमा मात्र हैन अन्य दिनमा पनि सडकका कुकुरलाई खाना खुवाउँदै...

कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्

२९ कात्तिक, २०७७ काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा...