किलोमिटर

सडकको अवस्था यस्तो बेहालः पाँच किलोमिटर यात्रा गर्न एक दिन (भिडियोसहित)

२० साउन, २०७७ धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले– लेगुवा सडक तीन वर्षभित्र कालोपत्र गर्न २०७२ सालमा दुई ठेकेदार कम्पनीले जिम्मा लिएका थिए । तर त्यो समय बितेर थप गरिएको म्याद सकिन लाग्दासमेत काम सकिएको छैन । यात्रु हिलाम्मे...