कालीकोट

कालीकोटको नाग्ममा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, दुई जना बेपत्ता

१४ भदौ, २०७७, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा पहिरोमा पुरिएर एकै परिवारका चारसहित ८ जनाको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी नाग्म बजारका व्यापारी ४० वर्षीय परेक शाही, ५...