
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ हजार बढीले रोजगारी पाएको सरकारको दाबी
२ फागुन २०७७ काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ हजारभन्दा बढीले रोजगारी पाएको दावी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले अहिलेसम्म...