कारोना

नियन्त्रणबाहिर जाँदै कारोना, १७ दिनमा दोब्बर बढे काेराेना संक्रमित मृतक (भिडियोसहित)

३१ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । कोरोना संक्रमण देखिएको साढे ६ महिना पूरा भए पनि पहिलो चार महिनामा कसैको मृत्यु भएको थिएन । तर पछिल्लो एक महिनामा नै...