कारबाही

एमाले संस्थापन पक्षले पार्टीको आन्तरिक काम कारबाही नरोक्ने

२२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले भने पार्टीका आन्तरिक काम कारबाही नरोक्ने प्रतिक्रिया दिएको छ । नेपाल खनाल समूहले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण र स्थानीय तहका अधिवेशन रोक्न आग्रह गरे पनि संस्थापनले अश्विकार...

दार्चुला तुइन प्रकरणमा दोषीमाथि कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र सत्ता बाहिर रहेको विभिन्न राजनीतिक दलले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् । महाकाली नदीमा रहेको तुइन भारतीय एसएबसीले काटिदिएर धामी बेपत्ता भएपछि...

सदस्यता विवादमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका सांसद सिंहमाथि कारबाही माग

८ साउन २०७८ काठमाडौं । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई कारबाही गर्न माग गरिएको छ । सिंहकै जिल्ला सर्लाहीका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन्...

चार्टर्ड फ्लाइटमा बढी भाडा लिनेमाथि कारबाही गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । संसदीय समितिले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न निर्देशन...

कारबाहीको तयारीप्रति नेपाल–खनाल समूहले जनायो कडा आपत्ति

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिनेलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने तयारीप्रति असुन्तष्ट पक्षले कडा आपत्ति प्रतिक्रिया जनाएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षको निर्णयमाथि नै उनीहरुले प्रश्न उठाएका छन् । देउवालाई भोट...

माओवादीले कारबाही गरेका चार जनप्रनिनिधिको पद सर्वोच्चद्वारा थमौति

१८ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जना जनप्रतिनिधिको पद थमौति गरिदिएको छ । माओवादी छाडेर एमालेमा प्रवेश गरेका उनीहरु पदमुक्त भएको भन्दै निर्वाचन आयोगले सूचना निकालेको थियो । न्यायाधीश कुमार चुँडालको...

कारबाहीमा परेका ११ जनाबाहेकका नेतालाई मात्र महाधिवेशन आयोजक कमिटी बैठकमा निम्ता

१५ असार २०७८ काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा कारवाहीमा परेका एघार जना बाहेक नेपाल–खनाल समूहका अरु नेतालाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय...

पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही हुने

२६ जेठ २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण...

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि हदैसम्मको कारबाही गर्न सिफारिस (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ बाँके । नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न छानबनि समितिले सिफारिस गरेको छ । जेठ १३ गते राति भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित ७...

एमाले स्थायी कमिटी बैठक बस्दै, नेताहरुमाथि कारबाहीको तयारी

१६ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले पार्टी हितविपरीत काम गरेको आरोपमा सोधिएको स्पष्टिकरणका विषयमा निर्णय लिने जनाइएको छ । गएको सोमबार बसेको बैठकले प्रमुख...