कानून

राष्ट्रपति भण्डारी श्री सात हुन खोजेको कानून व्यवसायीहरुको आरोप

१० असार २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजाभन्दा पनि माथि हुन खोजेको भन्दै कानून व्यवसायीले आज संवैधानिक इजलासमा प्रश्न उठाएका छन । संसद विघटनविरुद्ध परेको मुद्दामाथि बहस गर्दै दोस्रो दिन पनि कानुन व्यवसायीले राष्टपतिको भूमिका र नियतमाथि गम्भीर...

विश्वासको मत लिन नसकेका ओलीले प्रधानमन्त्रीमा दाबी गर्न नसक्ने कानून व्यवसायीहरुको जिकिर

९ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुनेगरी सर्वोच्च अदालत प्रशासनले समय तय गरेको छ । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १ सय ४६...

सुर्तीजन्य पदार्थको सेवनः न सय रुपैयाँको जरिवाना न कानूनको पालना

२३ जेठ २०७८ काठमाडौं । कार्यालयको एउटा कुनामा चुरोटका ठुटाहरु टन्नै देखिन्छ । बाहिर सडकमा निस्कियो, चुरोट, पराग, खैनीलगायतका बट्टा छरपस्ट देखिन्छन् । अनि निर्वाध चुरोट सल्काउनेहरु पनि यत्रतत्र देखिन्छन् । यस्तो दृष्य किन देखिन्छ ? सुर्तीजन्य पदार्थ नियन्त्रण...

संसद अधिवेशन बोलाउनेबारे कानूनविद्को राय बाझियो (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७८ काठमाडौं । सभामुखले विशेषाधिकार प्रयोग गरेर संसद अधिवेशन बोलाउन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानूनविदहरुको मत बाझिएको छ । सभामुख अग्निप्रसाद सापकोटालाई परामर्श दिने क्रममा संसद विघटन विरोधी कानूनविदनै यसबारे दुई कित्तामा उभिए । संसद विघटन...

संसद जीवितै रहेको कानूनविद्को तर्क, सरकारले अपराध गरेको आरोप (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७८ काठमाडौं । संविधान र कानूनविदले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले गरेको छलफलमा उनीहरुले गत फागुन ११ गतेको सर्वोच्च अदालतको फैसला अनुसार संसद जीवितै रहेको भन्दै पुनर्स्थापना हुने दावी समेत गरेका छन्...

कानूनविद्का कुरा : संसद पुनर्स्थापना हुनेमा ढुक्क छौं (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । कानूनविद्हरुले संसद पुनर्स्थापना हुने दावी गरेका छन् । संसद पुनर्स्थापनाको माग गर्दै पाँच दलले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रतिक्रिया दिँदै उनीहरुले संविधानको उल्लंघन गरेकाले पुनर्स्थापना हुने दावी गरेका हुन् । वरिष्ठ अधिवक्ता रामनारायण...

बजेट निर्माण प्रक्रियामा पनि यसरी कानून छल्दै सरकार

२ जेठ २०७८ काठमाडौं । बजेट निर्माण प्रक्रियामा सरकारले कानून छलेको छ । कानूनअनुसार बजेट पेस गर्नुभन्दा १५ दिनअघि संघीय संसद्ले बजेटको प्राथमिकता र सिद्धान्त पारित गरिसक्नुपर्छ । कानूनले तोकेको उक्त म्याद हिजो सकिएको छ । तर अहिलेसम्ममा बजेट अधिवेशनकै टुंगो...

सरकार संविधान र ऐन कानून मिच्दै राज्यसत्ता कब्जा गर्ने अभियानमा लाग्योः प्रचण्ड

२८ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्यसत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनु भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा आजआयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले...

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आज शुरु हुँदै

६ चैत २०७७ काठमाडौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ आज शुरु हुँदैछ । सम्मेलन भोलिसम्म चल्नेछ । नेपाल बार एसोसिएसन महिला...

मध्यपश्चिम विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल

४ चैत २०७७ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । विद्यार्थीले पत्रकार सम्मेलन गरेर परीक्षामा राजनीतिक चलखेल गरी नेताका छोराछोरी र आफन्तको नाम निकालिएको आरोप लगाएका...