कात्यायनी

आज देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै

६ कात्तिक, २०७७ काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइने बडादशैंको छैटौं दिन, आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी...