
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि होटल र रेष्टुरेन्ट बन्द गर्ने तयारी
२० साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ। अव्यवस्थित रुपमा सञ्चालन भएका उपत्यका भित्रका खाजा घर तथा रेस्टुरेन्टहरुबाट जोखिम बढेको भन्दै तिनलाई फेरि बन्द गराउने...