काठमाडौंका व्यवसायी

आजदेखि बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने काठमाडौंका व्यवसायीको एकतर्फी निर्णय

२२ जेठ, २०७७, काठमाडौं । काठमाडौंका व्यवसायीहरुले आजदेखि बिहान ११ बजेसम्म पसल, व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले आजदेखि आधा दिन पसल, व्यवसाय...