कागती

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

२२ फागुन २०७७ तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बन्नुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाउनुभएको हो ।...

बाेटमा यसरी लटरम्म फलेका कागती किन्ने काेही भएन (भिडियोसहित)

३० भदौ, २०७७ रुपन्देही । रुपन्देहीमा व्यवसायीक रुपमा कागती खेती गर्दै आएका किसान बजार नपाएर चिन्तामा छन् । लकडाउन र निषेधाज्ञाका कारण कागति वजार पुर्‍याउन समस्या छ । स्थानीय तहले कागती विक्रिको लागि सहज व्यवस्थापन गर्न सकेको छैन ।...