
अदालतबाटै प्रतिनिधिसभा विघटनसम्बन्धी महत्वपूर्ण कागजात गायब (भिडियोसहित)
२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहँदा मुद्दाको मिसिलमा संलग्न सक्कल कागजात प्रधानमन्त्री कार्यालयले फिर्ता लगेको खुलासा भएको छ । प्रतिनिधिसभा विघटनको सिफारिससम्बन्धी पुस ५ गतेको मन्त्रिपरिषदले गरेको निर्णय मिसिलबाट गायब भएको हो...