कांग्रेसको आपत्ति

सांसद शर्मा बोलिरहँदा कांग्रेस सांसदले किन गरे संसदमा होहल्ला ?

काठमाडौं । रुकुम पश्चिममा सांसद जनार्दन शर्माले चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो–हल्ला गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि बोल्न थालेका शर्माले घटनामा राजनीतिकरण गर्न नहुने भनेपछि कांग्रेस...