
झापाको काँकडभिट्टा नाकामा खटिएका १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि
१७ साउन, २०७७ झापा । झापाको काँकडभिट्टा नाकामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्मका १० पुरुष...