कसुर

विनयजंग बस्नेत पक्राउ, अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाहीको तयारी

४ फागुन २०७७ काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा उनकै पूर्व सहकर्मी विनयजंग बस्नेत पक्राउ परेका छन् । सपनाले आफूविरुद्ध अभद्र व्यवहार गरिएको भन्दै उजुरी दिएकी थिइन् । त्यसकै आधारमा प्रहरीले...

एसिड विक्री वितरण तथा आक्रमणसम्बन्धी कसुर नियमन गर्ने बनेको अध्यादेश पारित

९ असोज, २०७७ काठमाडौं । सरकारले एसिडको विक्री वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ। हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसिडको विक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश...

आर्थिक अनियमितता गरेको कसुरमा तीन जना सैनिक अधिकारी बर्खास्त

३२ साउन, २०७७ काठमाडौं । आर्थिक अनियमितता तथा आचरण सम्बन्धी कसुर गरेको ठहर गर्दै नेपाली सेनाले सहायक रथी प्रयोग जबरासहित तीन जना अधिकारीलाई बर्खास्त गरेको छ । समरी जनरल सैनिक अदालतले जबरा सहित महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार...