कलंकी

कलंकी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, सात जनाको उपचार हुँदै

२७ मंसिर, २०७७ काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको छ। घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको हो ।...

कलंकी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, तीन जनाको अवस्था गम्भीर

२७ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । शुक्रबार साँझ नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल...

कलंकीमा ट्रकले आठ वटा सवारी साधनलाई दियो ठक्कर एक जनाको मृत्यु, ६ जना घाइते

२६ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतिर आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक...

कलंकीमा ट्रकले पार्किङमा राखेको ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

२७ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख...