कर्णालीमा कोरोना

४६ पुग्यो कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या

१५ जेठ, २०७७, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले...