
संसदलाई कमजोर नठान्न सभामुख सापकोटाको चेतावनी
२८ मंसिर, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ । १४औं संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले प्रधानमन्त्री र राष्ट्रपतिसमेत चयन गर्ने ठाउँलाई कमजोर नठान्न चेतावनी दिनुभएको हो । राज्यका विभिन्न...