कप्तान

नयाँ प्रशिक्षकबाट सकारात्मक ऊर्जा मिलेको कप्तान चेम्जोङको प्रतिक्रिया

३१ जेठ २०७८ काठमाडौं । नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको प्रशिक्षणमा विश्वकप तथा एसिया कप छनोट खेलबाट टोलीमा सकारात्मक ऊर्जा मिलेको राष्ट्रिय फूटबल टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । छनोट अन्तर्गतका पछिल्ला ३ खेल खेलेर हिजो राती नेपाल फर्किएको...

बार्सिलोनाका कप्तान मेस्सीलाई सम्झौता थप गर्न प्रस्ताव

१४ जेठ २०७८ काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले कप्तान लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ । बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । तर, मेस्सीले सम्झौता नविकरणबारे क्लबलाई कुनै...

मेयर्स कप क्रिकेटको उपाधि भिडन्त भोलि, उपाधि जित्ने दुवै कप्तानको दाबी (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोलि दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे खेल शुरु हुनेछ । पाँच टोली...

क्वीन्टन डि कक दक्षिण अफ्रिकी टोलीको अस्थायी कप्तान नियुक्त

२६ मंसिर, २०७७ काठमाडौं । क्वीन्टन डि कक दक्षिण अफ्रिका टेस्ट टोलीका कप्तानमा नियुक्त भएका छन् । अहिले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी फर्म्याटको नेतृत्व गरिरहेका डि ककलाई अस्थायी रुपमा टेस्टको कप्तानी सुम्पिएको हो । पूर्व कप्तान फाफ डु प्लेसिसले...

कस्तो आउनु पर्छ क्रिकेटमा प्रशिक्षक ? पूर्व कप्तानको नजर (भिडियोसहित)

२४ असोज, २०७७ काठमाडौं। पछिल्लो समय नेपाली क्रिकेटको उचाई निकै बढेको छ । १० वर्षअघिसम्म पाँचौँ डिभिजनमा रहेको नेपाल अहिले दोस्रो डिभिजनमा छ । नेपाललाई यो उचाईमा पुर्‍याउन विशेष गरी दुई जना श्रीलंकाली प्रशिक्षक रोय डायस र पुबुदु दासानायकेको...

कप्तान किरण चेम्जोङ बने अर्थोप्लास्ट रिह्याब सेन्टरको ब्राण्ड एम्बास्डर

१७ साउन, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टिमका कप्तान किरण चेम्जोङलाई अर्थोप्लास्ट रिह्याब सेन्टरले ब्राण्ड एम्बास्डर बनाएको छ । ललितपुरको ग्वार्कोमा रहेको सेन्टरको भवनमा सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कप्तान चेम्जोङले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।...