कपुर

रहेनन् अभिनेता राजीव कपुर

काठमाडौं । हिंदी फ़िल्मका अभिनेता राजीव कपूरको निधन भएको छ । भाइ रणधीर कपूरले राजीवको आज दिउँसो मुटुको चाल बन्द भएर मृत्यु भएको जानकारी दिएका छन् । पुराना स्टार राज कपूरका कान्छा छोरा राजिव ५८ वर्षका थिए । उनी...