कञ्चनजंघा

कञ्चनजंघा बेसक्याम्प जाने पर्यटक घटे (भिडियोसहित)

१ मंसिर, २०७७ इलाम । कोरोना महामारीबीच ताप्लेजुङमा रहेको नेपालको दोश्रो तथा संसारको तेश्रो अग्लो कञ्चनजंघा हिमालको बेस क्याम्प पुगिरहेका छन् । तर गत वर्षभन्दा यो वर्ष आन्तरिक र वाह्य पर्यटकको संख्यामा भने कमी आएको छ । कञ्चनजंघाको दक्षिण...