कचनापुर

राप्ती नदीले कटान तीव्र, यस्तो समस्यामा कचनापुरका बासिन्दा (भिडियोसहित)

९ भदौ, २०७७ नेपालगञ्ज । राप्ती नदीले कटान तीव्र पारेपछि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका बासिन्दा समस्यामा परेका छन । राप्ती नदीमा आएको बाढीले कचनापुर गाउँको करिब २५ बिघा धान खेत कटान गरिसकेको छ । कटान...