औषधालय

महामारीसँगै महाकाली आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको भीड (भिडियोसहित)

१७ असोज, २०७७, कञ्चनपुर । कञ्चननपुरमा रहेको महाकाली आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको संख्या बढेको छ । प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन थालेपछि आयुर्वेदिकतिर बिरामीको आकर्षण बढेको हो । विगतमा सुनसान रहने कञ्चनपुरको महाकाली आयुर्वेदिक औषधालयमा पछिल्लो समय सेवा...