औलो

“शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ विश्व औलो दिवस मनाइँदै

१२ वैशाख २०७८ काठमाडौं । आज विश्व औलो दिवस, सरकारले अन्य वर्षझैं यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरी मनाउने भएको छ । “शून्य औलोको लक्ष्यमा पुग्दैछौ”भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन थालेको हो । सरकारले सन् २०२५ सम्ममा...