औपनिवेशिक

औपनिवेशिक मानसिकता त्याग्न र तथ्य र प्रमाण स्वीकार गर्न भारतलाई नेपालको आग्रह (भिडियोसहित)

३० जेठ, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय संचार माध्यममा अन्तरवार्ता दिँदै औपनिवेशिक मानसिकता त्याग्न र तथ्य प्रमाण स्वीकार्न आग्रह गर्नुभएको छ । भारतीय टेलिभिजन च्यानल आजतकलाई दिएको अन्तर्वार्तामा मन्त्री ज्ञवालीले नेपाललाई अन्य कसैले उक्साएको भन्ने आरोपको कडा...