ऐतिहासिक फैसला

माधव नेपालले भने–अदालतको ऐतिहासिक फैसला जनताको जित हो

११ फागुन २०७७ काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताउनुभएको छ । उहाँले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उहाँले बताउनुभएको छ । उहाँले...