एस्ट्राजेनेका

डेनमार्कमा एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप लगाउन रोक

२ वैशाख २०७८ डेनमार्क । डेनमार्कले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप तत्कालका लागि बन्द गरेको छ । बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपले मानिसहरुमा समस्या देखिएपछि डेनमार्कले तत्कालका लागि खोप लगाउन रोक लगाउने निर्णय गरेको हो ।...

अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी प्रमाणित

१० चैत २०७७ न्युयोर्क । कोभिडविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको बहुप्रतीक्षित अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ। अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षण सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । परीक्षणमा खोप लक्षणयुक्त कोभिड...

भारतद्वारा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप निर्यातमा प्रतिबन्ध

२० पुस २०७७ नयाँ दिल्ली । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरद्धको खोप निर्यातमा रोक लगाएको छ। सरकारले अक्सफोर्ड(एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएसँगै त्यसको निर्यातमा रोक लगाएको हो । उक्त खोप भारतकै सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन...