
एमसीसी परियोजनाको सहायता हाललाई स्थगित गर्ने नेकपा सचिवालयको निर्णय
१७ जेठ, २०७७, काठमाडौं । सत्तरुढ नेकपाले बजेटको अनुसुचीमा उल्लेख भएको एमसीसी परियोजनाको सहायता हाललाई स्थगित गर्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आज बसेको बैठकले तत्कालका लागि एमसीसी परियोजनाको रकम बजेटबाट हटाउने निर्णय गरेको हो । संसदबाट अनुमोदन...