एसीसी सम्झौता

एसीसी सम्झौताको विरोधमा माइतीघरमा २२ राजनीतिक दलको प्रदर्शन

६ वैशाख २०७८ काठमाडौं । विभिन्न २२ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलले सोमबार माइतीघर मण्डलामा...