
२१औं एसियाली खेलकूद आयोजनाका लागि सहयोग गर्न नेपालसँग साउदीको आग्रह
२७ मंसिर, २०७७ काठमाडौं । अबको दश वर्षपछि हुने २१ औं एसियाली खेलकूद आयोजनाको दाबेदारीका लागि साउदी अरबले पनि नेपालसँग सहयोग मागेको छ । अर्को दाबेदार कतारले सहयोग मागेको दुई हप्ताभित्रै साउदी अरेबियाले पनि सहयोग मागेको हो । नेपालका...