एसिड आक्रमण

मुस्कान खातुनः एसिड आक्रमणको शिकारदेखि अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मानसम्म (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । शान्ति, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अहम् भूमिका निर्वाह गरेका महिलालाई अमेरिकाले यो पुरस्कार दिँदै आइएको छ ।...