
इंग्लिस प्रिमियर लीगमा लिभरपुल र एष्टन भिल्ला विजयी
१३ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र एष्टन भिल्ला विजयी भएका छन् । जारी लीगमा लगातार तेस्रो जित निकाल्ने क्रममा डिफेन्डिङ च्याम्पियन लिभरपुलले आर्सनललाई ३–१ गोलले हराएको छ। एनफिल्डमा एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा गोल...