एशोसिएसन

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा प्रधान

२२ चैत २०७७ काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ । एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ...