एलेक्सी नाभाल्नी

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ

५ माघ २०७७ मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन् । विष दिएका कारण झण्डै ज्यान गुमाएका नेता नाभाल्नीलाई जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको हो । रुसी राष्ट्रपतिका कट्टर आलोचक विपक्षी नेता अलेक्सी नाभाल्नी...