एयरलाइन्स

तिब्बतको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

६ माघ २०७७ काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले तिब्बतको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ । ल्हासा संसारकै उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल...

नेपाल–भारतबीच हवाई उडान खुल्यो, सरकारी एयरलाइन्सलाई मात्र अनुमति

२५ मंसिर, २०७७ काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । नेपालको एउटा र भारतको एउटा गरी दुई वटा विमान कम्पनीलाई उडान भर्न दिने नेपालको प्रस्ताव भारतले स्वीकार गरेसँगै उडानका लागि बाटो खुलेको...

नेपाल एयरलाइन्सको उडानमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्तः मन्त्री भट्टराई

१२ मंसिर, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कतिपय देशमा नेपालको हवाई उडानमा लगाइएको प्रतिबन्धको औचित्य सकिएको दाबी गर्नुभएको छ । नगरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मन्त्री...

पीसीआर रिपोर्टका कारण नेपाल एयरलाइन्सको उडान रोकिएपछि छानबिन समिति गठन

४ मंसिर, २०७७ काठमाडौं । केही यात्रुको पीसीआर रिपोर्टमा देखिएको समस्याका कारण नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन...

हिमालय एयरलाइन्सद्वारा नियमित उडानको भाडादर सार्वजनिक

१९ भदौ, २०७७ काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ। यो भाडाहरु कर र...