एम्नेस्टी

नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा पनि अत्याधिक बल प्रयोग गर्ने गरेको एम्नेस्टीको ठहर

२५ चैत २०७७ काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले आज सन २०२०÷२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी...