एमसीसीको विरोध

एमसीसीको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन

२१ जेठ, २०७७, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ संगठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा...