एफए कप

म्यान्चेष्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिस एफए कपको फाइनल प्रवेश

५ वैशाख २०७८ काठमाडौं । म्यान्चेष्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिस एफए कप फूटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटीलाई १–० ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । हाकिम जियाचको दोस्रो...

टोटेनह्याम, चेल्सी र म्चानचेष्टर सिटी एफए कपको चौथो चरण प्रवेश

२७ पुस २०७७ काठमाडौं । टोटेनह्याम, चेल्सी र म्चानचेष्टर सिटी एफए कप फूटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति मरिनमाथि ५–० गोलको जित निकाल्दै टोटेनह्यामले चौथो चरणमा स्थानमा पक्का पारेको हो । टोटेनह्यामको जितमा अलाभेस मोराइसले ह्याट्रिक तथा...

आर्सनलले जित्यो एफए कपको उपाधि

१८ साउन, २०७७ काठमाडौं । आर्सनलले एफ ए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनलमा चेल्सीलाई २(१ गोलले पराजित गर्दै आर्सनलले एफए कपको उपाधि उचालेको हो । घरेलु मैदान वेम्वली रंगशालामा आर्सनलको जितमा दुबै गोल पिएरी एम्रिक अउबामेयाङले...

एफए कप फूटबल उपाधिका लागि चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा

५ साउन, २०७७ काठमाडौं । एफए कप फूटबलको उपाधिका लागि चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३(१ गोलले हराउँदै चेल्सीले आर्सनलसंगको उपाधि भिडन्त पक्का पारेको हो । वेम्बली रंगशालामा भएको खेलमा...