
महिला फूटबल लीगमा एपीएफको अपराजित यात्रासहित प्रतियोगिता अन्त्य
७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलको च्याम्पियन एपीएफले अपराजित रहँदै प्रतियोगिता अन्त्य गरेको छ । अन्तिम खेलमा उसले आज अर्को विभागीय टोली आर्मीलाई पराजित गरेको हो । आजै भएको अर्को खेलमा पुलिस क्लबले कमजोर टोली चौदण्डीगढी...