एन्टिजेन

एन्टिजेन परीक्षणमा सरकार आफै किन छैन विश्वस्त ? (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै सीमा नाकामा एन्टिजेन परीक्षण गरिरहेको छ । परीक्षणमा पोजेटिभ देखिनेलाई संक्रमित भनेर सूचना पनि निकाल्ने गरिएको छ । तर स्वास्थ्य मन्त्रालयले आधिकारिक वेव साइटमा भने एन्टिजेनका संक्रमितको सूची राख्ने...

एन्टिजेन परीक्षणमा पोजेटिभ आउनेको उपचार गर्न सरकारको निर्देशन

१९ पुस २०७७ काठमाडौं । सरकारले एन्टिजेन परीक्षण विधिबाट कोरोना परीक्षण गरी पोजेटिभ नतिजा आएकाहरुलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न निर्देशन दिएको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा पोजेटिभ नतिजा...

पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गरिने

२ पुस २०७७ काठमाडौं । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत...

एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, विश्वसनीयतामा विज्ञको प्रश्न (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरस पत्ता लगाउन सरकारले एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु गरेको छ । सरकारले एन्टिजेन परीक्षण अघि बढाएसँगै विज्ञले भने यसको विश्वसनीयतामै प्रश्न उठाएका छन् । विश्वमा यो विधिको प्रभावकारिता कम देखिएकाले प्रश्न उठेको...

उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु

१५ मंसिर, २०७७ काठमाडौं । सरकारले आजदेखि एन्टिजेन विधिबाट कोरोना परीक्षण थालेको छ । काठमाडौं उपत्यकामा आजदेखि एन्टिजेन विधिबाट प्रत्येक दिन झण्डै ५ सय जनाको परीक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिनुभएको...

एन्टिजेन टेष्टको सकारात्मक पक्ष केके हुन् ? यसको नकारात्क पक्ष छ कि छैन ? (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । सरकारले अब पीसीआर परीक्षणसँगै एन्टिजेन वेस्ड परीक्षण गर्ने भएको छ । यो परीक्षण कस्तो परीक्षण हो ? के यो परीक्षण प्रभावकारी छ । सहकर्मी सृजना बरालले जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितसँगै कुराकानी गरेकी छन् ।

एन्टिजेन परीक्षण एक हजार रुपैयाँ तोकियो

२७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जाँदा स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षण समेत अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयले ‘परीक्षण मापदण्ड’ परिमार्जन गर्दै एन्टिजेन परीक्षणका लागि अनुमति दिएको हो । यो परीक्षणका लागि मन्त्रालयले १ हजार...