एटेलेटिको मड्रिड

शीर्ष स्थानको एटेलेटिको मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकियो

२७ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एट्लेटिको र सेल्टा भिगोले २–२ गोलको बराबरी खेलेका हुन् । एट्लेटिकोको घरेलु मैदानमा शान्ति मिना लोरेन्जोले...