
भेदभावको डरले खुल्नै मान्दैनन् एचआइभी संक्रमित (भिडियो रिपोर्टसहित)
१९ फागुन २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशमा संक्रमितमाथिको भेदभावका कारण एचआइभी संक्रमण नियन्त्रणमा समस्या भइरहेको छ । भेदभावको डरले संक्रमित खुल्न नचाहने भएकाले न्युनिकरणमा पनि असर परेको हो । मुलुकभर एचआइभी नियन्त्रणमा आउँदै गए पनि सुदूरपश्चिम प्रदेशमा भने चुनौती...