एक्सरे

एक्सरे गर्न जाजरकोट आउने दिनको अन्त्य

२२ मंसिर, २०७७, जाजरकोट । वर्षाैदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको दुःख हटेका हुन् । नौ वडा रहेको...

एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

१५ असार, २०७७, दाङ । एक्सरे गर्न आएकी एक महिलालाई नाङ्गै बनाएको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। घोराही लुहारसुरस्थित गोरखा हस्पिटल प्रालिमा रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका–५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन्। आइतबार...

प्रयोगशाला र एक्सरे मेसिनसमेत नभएको कोरोना अस्पताल, संक्रमित समस्यामा (भिडियोसहित)

२५ जेठ, २०७७, नेपालगञ्ज । बाँके र बर्दियामा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढी रहेको छ । यी दुई जिल्लामा कोरोना संक्रमणको जोखिममा रहेका साढे ८ हजार जनालाई क्वारन्टिनमा राखिएको छ । बाँके र बर्दियाका संक्रमितलाई उपचार गर्न खजुरामा...